Depository of News

असोजभित्रै बाढी प्रभावित सडक सञ्चालनमा ल्याउने सरकारको तयारी, झोलुंगे पुल जडानमा तिव्रता

newsdepo.com · world

काठमाडौं । सरकारले बाढीबाट क्षतिग्रस्त सडक तथा पुललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनर्निर्माणको काम तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तत्कालका लागि वैकल्पिक सडक सञ्चालन, तुइन तथा झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार तत्कालीन आवागमन सहज बनाएपछि पक्की सडक […]

Read full article →