नेपाली फिल्म ‘शिरजरा’ टोकियोको लगानी बजारमा छनोट
काठमाडौं । निर्देशक विकास सुवेदीको आगामी कथानक फिल्म ‘शिरजरा : द सङ अफ ग्रान्ड मदर’ जापानको टोकियो-ग्याप फाइनान्सिङ मार्केटअन्तर्गतको लगानी तथा निर्माण बजारमा छनोट भएको छ । टोकियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत आयोजना हुने यस बजारका लागि विश्वभरबाट परेका सयौं आवेदनमध्ये ‘शिरजरा’ छनोट भएको हो । यस वर्ष छनोट भएका विश्वका उत्कृष्ट २४ परियोजनामध्ये ‘शिरजरा’ नेपाल […]
