Depository of News

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

newsdepo.com · world

बिरामी चिकित्सककहाँ उपचारका लागि पुग्छन् । चिकित्सकले परीक्षण गरी रोग पहिचान गर्छन्, आवश्यक औषधि सिफारिस गर्छन् र त्यसपछि बिरामी औषधि किन्न फार्मेसी पुग्छन् । तर कतिपय अवस्थामा चिकित्सककै क्लिनिक वा स्वास्थ्य संस्थाबाटै बिरामीलाई औषधि उपलब्ध गराइन्छ । यहीँबाट एउटा महत्वपूर्ण प्रश्न उठ्छ, के चिकित्सकले औषधि बेच्न मिल्छ ? यो प्रश्न केवल चिकित्सक र फार्मासिस्ट बीचको […]

Read full article →