त्रिभुवन राजपथको अघोर बजारमा सडक भासियो, एकतर्फी आवागमन
काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित अघोर बजारनजिक सडक भासिएपछि राजमार्गमा एकतर्फी आवागमन भइरहेको छ । सोमबार बिहान करिब ९ः४० बजे सडकको तल्लो भाग भासिएपछि सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ । सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी भासिएको स्थानमा अस्थायी बाटो निर्माणको पहल भइरहेको प्रहरीले जनाएको […]
