Depository of News

एआईको गति सुस्त मनाउने माग ट्रम्पद्वारा अस्वीकार

newsdepo.com · world

डोनाल्ड ट्रम्पले एआईको गति सुस्त बनाउने मागलाई अस्वीकार गरेका छन्। टेक प्रमुखहरू र डेमोक्रयाटहरूले एआईको नियमन कडा बनाउन आग्रह गरेका थिए। प्रविधिले अस्तित्वकै खतरा निम्त्याउने डर बढेपछि उनीहरूले यस्तो माग गरेका थिए।

Read full article →