अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर बाँड्ने, संचालक समिति बैठकले गर्याे प्रस्ताव
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चितीबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल कायम […]
