हुन्डाईको ‘फेस्टिभ ड्राइभ’ अफर, ५ लाखसम्म नगद छुट जित्ने अवसर
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजनाअन्तर्गत हुन्डाई गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। त्यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसरसमेत उपलब्ध गराइएको छ। गाडी खरिद […]
