शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सेयरधनीलाई १६ प्रतिशत लाभांश प्रस्ताव, यस्तो छ नगद र सेयरको अनुपात
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २८ गते बसेको बैंकको सञ्चालक समिति बैठकले चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार सेयरधनीले कुल १६ प्रतिशत लाभांश पाउनेछन् । बैंकले प्रस्ताव […]
