राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने
२९ भदौ, काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने सम्झौता भएको छ । देशको दुर्गम क्षेत्रमा रहेका यी प्रतिष्ठानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको हो । दुवैले एक आपसमा सहकार्य गरेर पिछडिएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने प्रतिवद्धता […]
