Depository of News

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

newsdepo.com · world

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आकस्मिक बैठक बोलाएको छ । पार्टीको १५ औं महाधिवेशनबारे छलफल गर्न इतर समूहले आकस्मिक बैठक बोलाएको हो । पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताले चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजेका लागि आकस्मिक बैठक भनेर आफूलाई बोलाइएको जानकारी दिए । इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ […]

Read full article →