‘झिँगेदाउ २’ को ट्रेलर : पारिवारिक मेलमिलाप र नोकझोंकको मर्मस्पर्शी कथा
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘झिँगेदाउ २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त संकेत गरेको छ । ट्रेलरमा दाजुभाइ तथा देउरानी-जेठानीबीचको द्वन्द्व, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई प्रस्तुत गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले ट्रेलर सार्वजनिक भएपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताए । […]
