Depository of News

८३ प्रतिशतले घट्यो चितवन–मकवानपुरको कृषि बजेट

newsdepo.com · world

२९ भदौ, भरतपुर । कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरिरहेको बागमती प्रदेश सरकारले चितवन र मकवानपुरको कृषि क्षेत्रको बजेट भने हरके वर्ष कटौती गर्दै आएको छ । कुनै समय यी दुई जिल्लाका लागि कृषिमा २४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा त्यसलाई घटाएर ४ करोड १५ लाख ७२ हजार […]

Read full article →