भोटेकोशी बाढी: १३ सय ९२ को मृत्यु, चार हजार बढी बेपत्ता
काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी हालसम्म १ हजार ३९२ जनाको मृत्यु भएको छ भने ४ हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। […]
