पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनमा सहभागी नहुन कांग्रेस बैतडीका पूर्वसभापतिहरूको आग्रह
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बैतडीका पूर्वसभापतिहरूले पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन् । बैतडीका चार पूर्वसभापतिहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन आग्रह गरेका हुन् । ‘पार्टी एकढिक्का नहुँदासम्म एकतर्फी रुपमा अघि बढाइने भनिएका वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन नेपाली कांग्रेस […]
