Depository of News

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

newsdepo.com · world

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको हो । छलफलमा बाढीपछिको अवस्थाको समीक्षा, प्रभावित क्षेत्रमा देखिएका तत्कालीन समस्या, अब […]

Read full article →