Depository of News

१२ वर्षपछि गाउँ ब्लक जग्गा दर्ता खुल्यो

newsdepo.com · world

२९ भदौ, सिरहा । गाउँ ब्लक जग्गा नापी भएको करिब १२ वर्षपछि सिरहाको गोलबजार नगरपालिका–२ लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्। गोलबजार–२ वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोगचलन गरिरहेका जग्गाधनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ। जग्गाधनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन लिने व्यवस्था […]

Read full article →