Depository of News

भोटेकोशी-रसुवा बाढी : हाइड्रोसँगै डुब्दै बैंक र इन्स्योरेन्स कम्पनी

newsdepo.com · world

काठमाडौं । भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीको चौतर्फी असर पर्ने देखिएको छ । बाढीले जलविद्युत् आयोजनामा पुर्याएको क्षतिसँगै बैंक तथा बीमा कम्पनीमा पनि ठूलो असर परेको हो । भोटेकोशी–रसुवा बाढीले धेरै जलविद्युत् आयोजनालाई ध्वस्त बनाएसँगै हाइड्रोपावर कम्पनीहरु त डुबे नै त्यससँगसँगै बैंक र इन्स्योरेन्स कम्पनी पनि डुब्ने भएका छन् । हाइड्रोपावर कम्पनीहरुमा भएको अर्बौँ रुपैयाँ […]

Read full article →