Depository of News

संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन प्रचण्डको आग्रह

newsdepo.com · world

२९ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिदीबहिनी तथा आमाहरूलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज पर्व मनाउन आग्रह गरेका छन् । हरितालिका तीज पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘आज हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज […]

Read full article →