महाकाली नदीमा एक जना बेपत्ता
२९ भदौ, धनगढी । कञ्चनपुरको महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन् । सोमबार बिहान साढे ९ बजेतिर दोधाराचाँदनी नगरपालिका–४ मालिका टोल बस्ने ५० वर्षीय जित दमाई बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्र्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले वडा नम्बर ४ कै महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई बगेर बेपत्ता भएको […]
