Depository of News

तीजको दिन घट्यो सुनचाँदीको भाउ

newsdepo.com · world

२९ भदौ, काठमाडौं । आज तीजको दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य […]

Read full article →