जग्गा तथा आवास एक्स्पोमा अफर, ७७ लाख ५० हजारमै घरदेखि २५ प्रतिशत छुटसम्म
काठमाडौं । आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्तालाई लक्षित गर्दै काठमाडौंमा आयोजना हुन लागेको ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पो’मा सुलभ मूल्यदेखि भारी छुटसम्मका विभिन्न अफर सार्वजनिक गरिएको छ। असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँमै घर, जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट […]
