टीभीएसको दशैं अफर : १० लाखसम्म नगद छुटदेखि दैनिक लक्की ड्रसम्म
काठमाडौं । टीभीएसले दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएसका आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याएको योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले निश्चित पुरस्कारदेखि दैनिक लक्की ड्रसम्मका सुविधा पाउने भएका छन् । योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्ने […]
