लमजुङमा धेरै भारी र ११ जिल्लामा भारी वर्षा
लमजुङमा धेरै भारी वर्षा भएको छ भने काठमाडौं, सिन्धुपाल्चोक, कास्की, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत, रुकुमपश्चिम, दैलेख, मकवानपुर र खोटाङमा भारी वर्षा भएको छ ।