कोशी, कर्णाली, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा भारी वर्षाको सम्भावना
२९ भदौ, काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ । देशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका […]
