Depository of News

लगानीदेखि संस्थागत पुनरुत्थानसम्म : दूरदर्शी लगानीकर्ता तथा उद्यमशील नेतृत्वका रूपमा पौडेल सम्मानित

newsdepo.com · world

काठमाडौं । नेपाली लगानी तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय अम्बिका प्रसाद पौडेललाई Asian Professional Achievement Award Nepal 2026 अन्तर्गत ‘Outstanding Business Leadership Award’ बाट सम्मानित गरिएको छ। सिजन मिडिया नेपालद्वारा आयोजित उक्त कार्यक्रममा पौडेललाई लगानी, उद्यमशीलता, जलविद्युत्, पर्यटन, बीमा, आतिथ्य, कृषि, निर्माण तथा उपभोक्ता उद्योगलगायत विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान, व्यवसायिक दृष्टिकोण र संस्थागत नेतृत्वको […]

Read full article →