Depository of News

कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले दिए राजीनामा

newsdepo.com · world

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेस अनुशासन समितिको संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङ ८ दिन हिरासत बसेर छुटेका थिए । पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ८ दिन हिरासत बसेर छुटेका थिए । लगत्तै उनले आज पदबाट राजीनामा दिएका हुन् । बैंकिङ कसुरमा पक्राउ परेका उनी पीडितलाई रकम […]

Read full article →