असन्तुष्टलाई समेट्न कांग्रेस संस्थापन लचिलो
विशेष महाधिवेशनको विपक्षमा रहेर अहिले देउवासमूहमा क्रियाशील १४ औं महाधिवेशनबाट बनेका सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसले निर्णय गरेको छ । यसले पार्टीभित्रको सम्भावित विभाजनलाई रोक्न भूमिका खेल्नेछ ।
