धनगढीमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा बालकको मृत्यु
२८ भदौ, कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् । मिलनचोकमा धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको सुप्र.०१–००२ स ६११ नम्बरको अटोरिक्साले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुप्र.०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना […]
