सिरहामा सकेट बमजस्तो वस्तु फेला, नेपाली सेनाले गर्यो डिस्पोज
सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलीमा सकेट बमजस्तो देखिने वस्तु फेला परेपछि नेपाली सेना पुगेर डिस्पोज गरेको छ ।