Depository of News

तीज खर्च कटाएर बाढी प्रभावितलाई सहयोग

newsdepo.com · world

केही महिलाले भने तीजको उत्सवमा गरिने खर्च कटाएर बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेका छन् । कसैले तीजकै कार्यक्रम स्थगित गरेर राहतका लागि रकम छुट्याए, कसैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरे ।

Read full article →