Depository of News

बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु

newsdepo.com · world

२८ भदौ, बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–५ हरिचनकी अन्दाजी ३० वर्षीया गौरा मडैको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । आइतबार दिउँसो करिब १२ बजेको समयमा घर नजिकैको गोगनाडी खोला भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मडैको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु […]

Read full article →