Depository of News

कृष्णभीरमा सडक आंशिक सञ्चालनमा, बिहीबारदेखि दुईतर्फी खुलाउने तयारी

newsdepo.com · world

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढीका कारण अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ । दुईवटा डोजर प्रयोग गरी सडक सम्याउने तथा सवारीसाधन आवतजावतका लागि आवश्यक संरचना तयार गरिएपछि केहीबेरअघिबाट सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ । सडक विभागका अनुसार तत्कालका लागि यसअघि अवरुद्ध भएर रोकिएका ग्यास बुलेट तथा भारी उपकरण […]

Read full article →