पर्याप्त निद्रा नपुग्दा किन बढ्छ तौल ?
जब हामीलाई निद्राको कमी हुन्छ, समान्य अवस्था भन्दा फरक अनुभव गर्छौं । आलस्यता महसुस गर्छौं, काम गर्न जाँगर चल्दैन, कुनै कुरामा ध्यान केन्द्रित गर्न कठिन हुन्छ, शरीर गल्छ । निद्रा पुग्ने गरी सुत्न नपाउँदा हाम्रा दैनिक गतिविधिहरूमा बाधा पुगिरहेको हुन्छ । यति मात्रै नभएर यदि हाम्रो पर्याप्त निद्रा पुगेन भने हाम्रो शरीरको तौल बढ्ने जोमिख […]
