महाधिवेशनका लागि देउवा पक्षले तोक्यो निर्वाचन समिति संयोजक
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ । देउवा पक्षले निर्धारण मंसिर २१ देखि २३ गतेसम्मका लागि १५ औं महाधिवेशनको मिति तय गरेको छ । महाधिवेशनका लागि निर्वाचन समितिको संयोजकमा एगराज पोखरेललाई तोकिएको छ । कानुन व्यवसायी पोखरेल संखुवासभाका हुन् । पोखरेल १४ औं महाधिवेशनमा […]
