Depository of News

न्यू बुटवलदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न

newsdepo.com · world

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशनअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधमा निर्माणलाई तीव्रता दिँदै निर्धारित समयमै उक्त खण्डको काम पूरा गरेको हो । न्यू बुटवल सबस्टेसनमा आयोजित […]

Read full article →