जालपादेखि केबलकार सुदूरपश्चिमकै ठूलो लगानी हो, छिट्टै सञ्चालनमा ल्याउँदैछौं स् चन्द्र ढकाल
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कैलालीमा निर्माण भइरहेको जालपादेवी केबलकार सुदूरपश्चिम प्रदेशकै ठूलो निजी क्षेत्रको लगानी भएको बताएका छन् । उनले केबलकार आयोजना छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । कैलालीस्थित जालपादेवी केबलकारको तल्लो स्टेसनको निरीक्षणपछि ढकालले आयोजना केवल लगानीको परियोजना नभई सुदूरपश्चिम, कर्णाली र लुम्बिनी […]
