बाढीले पूर्वाधारमा मात्र करिब २ खर्ब क्षति, पुनर्निर्माणमा ५ खर्ब आवश्यक
सरकारले गठन गरेको रसुवा–भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीले पूर्वाधारमा मात्र १ खर्ब ७२ अर्ब ३४ करोड बराबर क्षति भएको पाइएको छ ।