Depository of News

ठूला ढुङ्गा पन्छाएर तुइलखोलामा ‘नेलिङ’ गरिँदै, पहिरो खस्ने क्रम रोकिने दाबी

newsdepo.com · world

काठमाडौं । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किलाररड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो । […]

Read full article →