Depository of News

बाढीपीडितको सहयोगार्थ काठमाडौं शिक्षालयले साइकल र्‍याली आयोजना गर्ने

newsdepo.com · world

२८ भदौ, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा बाढीपीडित परिवारको सहयोगार्थ २५ किलोमिटर साइकल र्‍याली आयोजना गर्ने भएको छ । असोज ३ गते शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने र्‍याली काठमाडौं शिक्षालय, महालक्ष्मी–४, इमाडोलबाट सुरु भई पुनः विद्यालयमै समापन हुनेछ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ […]

Read full article →