Depository of News

यस्तो छ एसियन गेम्स खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टोली

newsdepo.com · world

२४ साउन, काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो । टोलीमा दीपेन्द्रसँगै रोहित कुमार पौडेल,‍ सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार […]

Read full article →