बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसन बंगलादेशको राहत
२८ भदौ, नुवाकोट । रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित परिवारका लागि एएचजेड एसोसिएट्स नेपाल र बंगलादेशको डा. मोस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउण्डेसन) ले संयुक्त रूपमा राहत वितरण गरेका छन्। संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत सामग्री वितरण गरेका हुन्। राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले […]
