तीजमा पशुपतिनाथ दर्शन सहज बनाउन विशेष व्यवस्था, मन्दिरबाहिर पाँच र मन्दिर परिसरमा ८ लाइन
काठमाडौं । हरितालिका तीजमा पशुपतिनाथ मन्दिरनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । तीजमा विशेष पूजा र दर्शनका लागि बिहानै ३ बजे नै चारै ढोका खुल्ने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था मिलाइएको […]
