नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी, २८ वर्षीय अनिष थापा मगर पक्राउ
काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातु देखाएर १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्क बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थापा मगरलाई भदौ २५ गते साँझ […]
