Depository of News

भोटेकोशी बाढीको विनाश र पीडा समेटिएको ‘ए नदी ए हिमाल’ सार्वजनिक

newsdepo.com · world

२८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिलाई समेटिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक भएको छ। गीतमा बाढीका कारण विस्थापित परिवार, बेपत्ता आफन्त, ध्वस्त संरचना र गुमेका सपनाको पीडालाई समेटिएको छ । साथै जलवायु परिवर्तन, अव्यवस्थित विकास, नदी तथा हिमाली क्षेत्रको दोहन र विपद् पूर्वतयारीबारे प्रश्न उठाइएको छ। डी. डी. […]

Read full article →