२०४२ सालको रसुवागढी : कालापानी जस्तै लाग्थ्यो
त्रिशूलीबाट हिँडेर ४ दिनमा पुगिने २०४२ सालताका टिमुरे निकै दुर्गम थियो। तल छिँडीमा खुला दिसापिसाब हुन्थ्यो, माथिको तलामा सीमा प्रशासन कार्यालय थियो। सधैं रेडियो नेपाल टिप्दैनथ्यो, विदेशी रेडियो सुनेर दिन बिताउनुपर्थ्यो।
