जनविरोध र अत्याचारी शासकको नाश हुन्छ, अहिलेकाले पनि बुझ्नुपर्यो : ओली
२८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन् । छापा माध्यमका पत्रकारहरूले दिएको ज्ञापनपत्र बुझेपछि सम्बोधन गर्ने क्रममा उनले अहिलेका शासकहरूले पनि यो कुरालाई बुझ्नुपर्ने बताए । ‘जुन शासक दमनकारी हुन्छ, जुन शासक पीडक हुन्छ, जुन शासक जनविरोधी हुन्छ, अत्याचारी हुन्छ, अरुको […]
