जिम जान नपाए पनि यसरी घरमै बनाउन सकिन्छ आकर्षक बाइसेप
स्वास्थ्य राम्रो बनाउनका लागि नियमित व्यायाम गर्नु अत्यावश्यक छ । शहरमा बसोबास गर्ने र निक्रिय जीवनशैली भएका व्यक्तिहरू शारीरिक कसरतका लागि जिम जाने प्रचलन बढ्दो छ । शारीरिक कसरतका लागि मात्रै नभएर शरीरलाई आकर्षक र सुगठित बनाउनका लागि पनि व्यक्तिहरू जिम रोज्ने गर्छन् । जिममा गएर मेसिनहरूको प्रयोग गरी ‘एब्स’ र ‘बाइसेप्स’ बनाउने गर्छन् । […]
