बालेनलाई अमेरिकाले यसरी बनाएको थियो प्रधानमन्त्री, यस्तो छ ‘द ग्रेजोन’ को खुलासा
काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूको राजनीतिक उदयमा अमेरिकी सरकारबाट सहयोग प्राप्त संस्थाहरूको प्रत्यक्ष भूमिका रहेको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी सहयोगमा सञ्चालित राजनीतिक नेतृत्व विकास कार्यक्रममार्फत प्रधानमन्त्री शाह, रवि लामिछानेसहितका नेताहरूलाई लामो समयदेखि राजनीतिक नेतृत्वका रूपमा तयार पारिएको र त्यसकै परिणामस्वरूप २०२५ को जेन–जी आन्दोलन हुँदै अहिलेको सरकार […]
