फेरि सञ्चालनको प्रयासका बाबजुद ‘युटिएल’ को अनुमतिपत्र खारेज, अर्बौंको पूर्वाधार के होला ?
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणबाट आफ्नो अनुमतिपत्र जोगाउन विभिन्न प्रयास गर पनि युनाइटेड टेलिकम लिमिटेड (युटिएल) अन्ततः अनुमतिपत्रविहीन भएको छ । अनुमतिपत्र नै खारेज भएपछि युटिएलले प्रयोग गर्दै आएको अर्बौं बराबरका दूरसञ्चार पूर्वाधार, प्रणाली तथा सञ्जालको व्यवस्थापन कसरी हुने भन्ने प्रश्न सिर्जना भएको छ । प्राधिकरणले हालै जारी गरेको सूचनाअनुसार युटिएलले दूरसञ्चार ऐन, २०५३ को […]
