अस्कर अवार्डका लागि नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट
काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गर्दै नेपालबाट सिफारिस गरेको हो । ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा प्रतिस्पर्धाका […]
